संकटका बेला निजी क्षेत्र सरकारसंगै

काठमाडौं। होङसी शिवम सिमेन्टले आठ लिटर क्षमताको दुई सय थान अक्सिजन कन्सन्ट्रेटर सरकारलाई दिएको छ। कम्पनीले दुई करोड रुपैयाँको कन्सन्ट्रेटर सरकारलाई हस्तान्तरण गरेको हो।

यो कम्पनी नेपाल उद्योग परिसंघको सदस्य हो। कोभिड विरामीहरुलाई अत्यावश्यक मानिएको अक्सिजन हस्तान्तरण गरेकोमा स्वास्थ्यमन्त्री ह्रदयेश त्रिपाठीले आभार व्यक्त गरे।

frontline

कन्सन्ट्रेटर हस्तान्तरण गर्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले राष्ट्रको संकटका वखतमा नेपालको निजी क्षेत्र सरकारसंगै रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here