शुक्रबार साँझ भूकम्पको धक्का महसुस

काठमाडौं । खोटाङमा शुक्रबार साँझ भूकम्पको धक्का महसुस भएको छ ।

शुक्रबार साँझ ६ बजेर ५७ मिनेटमा भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

frontline

केन्द्रका अनुसार साँझ ६ बजेर ५७ मिनेट जाँदा ४.२ म्याग्निच्युटको भूकम्प मापन भएको छ ।

यसअघि बिहान भक्तपुरको सल्लाघारी नजिक केन्द्रविन्दु भएर काठमाडौं उपत्यकामा ३.५ म्याग्निच्युटको भूकम्पको धक्का महसुस भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here