वीरेन्द्रनगरको नीति तथा कार्यक्रम : ‘हेलो मेयरदेखि ‘बुवा आमासँग सञ्चो बिसञ्चो’सम्म

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।

मेयर मोहनमाया ढकालले आइतबार १३ औं नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै करिब दर्जन नाराहरु सहित कार्यक्रमहरु सार्वजनिक गरेकी छिन् । ‘हेल्लो मेयर’देखि ‘बुवा आमासँग सञ्चो विसञ्चो’ लगाएतका कार्यक्रमहरु नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

frontline

मेयर ढकालले नागरिकको गुनासो तथा सेवा सम्वन्धी जिज्ञासा सुन्न र सम्बोधन गर्न हेल्लो मेयर कार्यक्रम सर्वजनिक गरेकी छिन् । ‘हेल्लो मेयर कार्यक्रम मार्फत टोल फ्री नम्बर सञ्चालन गरिने छ’, मेयर ढकालले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै भनिन्, ‘अनलाइन मार्फत गुनासो व्यवस्थापन गर्न सिटिजन गभरनेन्स रेस्पोन्स एप तयार गरिने छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here