विश्व सम्पदा हनुमानढोका देखि स्वयम्भु सम्मको पदमार्गको कार्य शुरु हुने

२९ मंसिर, काठमाडौं । विश्व सम्पदा हनुमानढोका देखि विश्व सम्पदा स्वयम्भु सम्मको पदमार्गको कार्य अब शुरु हुने भएको छ ।

पदमार्गको विकासको लागि स्टेरिङ्ग कमिटी संयोजक माननीय जीवन राम श्रेष्ठ सहित कमिटीमा सदस्यहरु ईश्वरमान डंगोल प्रवक्त्ता एंव १५ वडा अध्यक्ष, दामोदर गौतम, महार्निदेशक पुरातत्व विभाग, टेक नारायण पौडेल उपसचिव, पदम मैनाली महानिर्देशक शहरी विकास विभागबाट DPR का लागि सर्वेक्ष्ण गर्नुभयो ।

frontline

उक्त सर्वेक्ष्णमा १८ वडा अध्यक्ष न्हुछे काजी महर्जन, १५ वडा सदस्य मैयाँ लक्ष्मी महर्जन, भीमसेन राजवाहक, शैलेन्द्रमान बज्रचार्य, दिल्ली रत्न तुलाधर र सडक बिभागका ईन्जिनियरहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here