विश्वकपमा आज तेस्रो स्थानका लागि खेल हुँदै 

फाइल तस्बिर

२ पुस, काठमाडौं । कतारमा जारी २२औं फिफा विश्वकप फुटबलमा आज क्रोएसिया र मोरक्कोबीच खेल हुँदै छ । खेल राति ८ : ४५ बजे सुरु हुनेछ ।

सेमीफाइनलमा पराजित क्रोएसिया र मोरक्कोबीच तेस्रो स्थानका लागि आज खेल हुन लागेको हो । क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग ३–० ले र मोरक्को फ्रान्ससँग २–० ले पराजित भएको थियो ।

frontline

जारी विश्वकपको फाइनल खेल आइतबार राति पौने ९ बजे फ्रान्स र अर्जेन्टिनाबीच हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here