वर्षाले जनकपुरधाम जलमग्न

जनकपुरधाम । अविरल वर्षाले जनकपुरधाम उपमहानगरपालिका जलमग्न भएको छ ।

उपमहमानगरपालिकाद्वारा निर्माण गरिएको ढलमा पानी निकास हुन नसक्दा घर घरमा पानी पसेर जनजीवन कष्टकर बनेको छ ।

frontline

ढलमा पानी निकास अवरूद्ध हुँदा भानु, कदम , रामानन्द चोक, सरकारी कार्यालय क्षेत्र तथा प्रादेशिक अस्पताल क्षेत्रका सडक जलमग्न भएको छ ।

बगिरहेको सडकका पानीले हुलाक, वन निर्देशनालय, परिवार नियोजन संङ्घ, आन्तरिक राजस्व कार्यालय, राष्ट्रिय समाचार समिति डुबानमा परेको छ ।( रासस )

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here