रौतहटमै पहिलोपल्ट पाँच दर्जनभन्दा बढी बिद्यार्थीहरुको ऐतिहासिक भेटघाट

Exif_JPEG_420

मेवालाल यादव
बैशाख ८, रौतहट

frontline

रौतहट जिल्लाको श्री जनता माध्यमिक बिधालय औरैयामा एतिहासिक भेटघाट तथा छ्लफल कार्यक्रम सम्पन्न भएको छ ।ईशनाथ नगरपालिका – ३ औरैया स्थित रहेको श्री जनता माध्यमिक बिधालय औरैयाको सभा कक्षमा एस. एल सि २०४१ का बिद्यार्थी बीच एतिहासिक भेटघाट तथा छ्लफल कार्यक्रम सम्पन्न भएको हो।एस. एल सि २०४१ का सम्पुर्ण बिद्यार्थीहरुको आयोजनामा रौतहटमा पहिलोपटक माया ,स्नेह , दुख , शुख साटासाट गर्ने उदेश्यले एतिहासिक भेटघाट तथा छ्लफल गर्नु भएको थियो ।

Exif_JPEG_420

सो भेलामा इन्जिनियर , शिक्षक , किसान , नेता ,कर्मचारी आदि क्षेत्रका साथै २० वर्ष पहिला एस. एल सि २०४१ का सम्पुर्ण बिद्यार्थीहरु लगाएतका विभिन्न क्षेत्रमा एस. एल सि पास भईसकेका तथा पढ्दै गरेका ५०भन्दा धेरै विद्यार्थी युवाशक्तिहरूको सहभागिता रहेको थियो

संस्थाको भिजन, मिसन र लक्षहरूको साथ साथै आफुहरूले हाल गरिरहेका काम र भैरहेका कामका प्रगती विवरण आदि जानकारिहरू प्रदान गरिएको थियो ।

Exif_JPEG_420

उक्त सन्दर्भमा वार्षिक भेटघाट , ब्यक्तिगत जिवनी सम्बन्धि , आर्थिक कोष स्थापना , गुरुलाइ समान गर्ने , आमन्त्रण निमन्त्रणा जस्ता सम्बन्धमा कसरी बालबालिकाहरुलाई विध्यालयस्तर देखि नै अग्रसर गराउदै उनिहरुमा दिर्घकालिन सोच, वैज्ञानिक सोच संस्कृति, नविनतम विचारधाराको सँस्कृती विकास गराई हिसाबले रौतहटकै नमुना एतिहासिक भेटघाट तथा छलफलबाट भन्ने कुरामा राय प्रस्तुत गर्दै समाधानका माेडेल समेत प्रस्तुत गर्नुभएको थियो ।

Exif_JPEG_420

छलफलकाे अन्त्यमा सम्पूर्ण बिद्यार्थीहरु तथा उपस्थित सबैले संस्थाको उद्देश्य असाध्यै राम्रो रहेको, आफ्नो जिल्लामै केही गर्छु भन्ने उद्देश्यले वातावरण बनाउनु पर्ने र आउने पुस्ताको लागि फरक आफ्नो जिवनको बारेमा किताब निर्माण गर्ने कुरामा सहमति जनाउदै रौतहटमै पहिलोपल्ट पाँच दर्जनभन्दा बढी बिद्यार्थीहरुले आफ्नो गुरुलाई साल , गमछा ओढाएर सामान गर्दै ऐतिहासिक भेटघाट तथा छ्लफल कार्यक्रम सम्पन्न गर्नु भएको थियो ।

Exif_JPEG_420

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here