रुपन्देही टी–१० क्रिकेट प्रतियोगिता बैशाखमा

फ्रन्टलाइन, खेल । रुपन्देही टी–१० क्रिकेट प्रतियोगिता बैशाखमा आयोजना हुने भएको छ मेलबर्न क्रिकेट एण्ड स्पोर्टिङ क्लबको आयोजना हुने प्रतियोगिता बैशाख ८ गतेबाट सुरु हुने बताइएको छ ।

भैरहवास्थित सिदार्थ क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेस्रोले १० हजार पाउने छन् । प्लेयर अफ दि टुर्नामेन्टले १० हजार पाउनेछ । उत्कृष्ट ब्याट्सम्यान र बलरले ५÷५ हजार पाउँदा उत्कृष्ट क्याचले २५ हजार पाउने छन् ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here