राष्‍ट्रपतिलाई तीन देशका राजदूतले ओहोदाको प्रमाणपत्र पेस गरे

४ कात्तिक, काठमाडौं । राष्‍ट्रपति विद्यादेवी भण्डारीलाई तीन देशका राजदूतले ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।

नेपालका लागि फिनल्याण्ड, संयुक्त राज्य अमेरिका र आइसल्याण्ड राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। 

frontline

कार्यक्रममा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो।
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here