राष्ट्रियताको पक्षमा लाग्नेहरु एक हुनुपर्छ : अशोक व्याञ्जु

नेकपा धुलिखेल नगरपालिका वडा ५ र वडा ९ नम्बर कमिटीको वडा भेला तथा प्रशिक्षण कार्यक्रम नेकपा काभ्रे जिल्लाको अध्यक्ष तथा नेकपा केन्द्रीय सदस्य अशोक व्याञ्जुको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
नेकपा धुलिखेल ५ को अधिवेशन आयोजक कमिटी सप्तलाल श्रेष्ठको नेतृत्वमा गठन भएको छ त्यसतै नेकपा धुलिखेल ९ को अधिवेशन आयोजक कमिटी उमेश रानाभाटको नेतृत्वमा गठन भएको छ ।
नेकपा धुलिखेलको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा प्रवेश गरेका थिए ।
उक्त कार्यक्रममा नेकपाको विभिन्न……….

https://frontlinecheck.com/public/user/dhulikhel

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here