राष्ट्रपति भण्डारी बिजुक्छें निवास भक्तपुरमा

फाइल तस्बिर

७ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें निवास कमलविनायक भक्तपुर पुगेकी छन् ।

उनीहरूबची देशको समसामयीक विषयमा कुराकानी भएको जनाइएको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here