राष्ट्रपतिसँग फ्रान्सका राजदूत फ्राँस्वाको बिदाइ भेट

श्रोत : ईन्टरनेट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि फ्रान्सका राजदूत फ्राँस्वा–जेभिएर लेगले आज शिष्टाचार बिदाइ भेट गरेका छन् ।

राष्ट्रपति भवन, शीतल निवासमा भएको भेटमा उनीहरुबीच दुई देशबीच विद्यमान द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here