राप्रपा केन्द्रीय कार्य समितिको बैठक बस्दै

१९ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )को केन्द्रीय कार्य सम्पादन समितिको बैठक बिहीबार बस्दैछ ।

राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।

frontline

बैठकमा हालको समसामयिक राजनीतिक परिस्थितिको समिक्षा, पार्टीको आगामी कार्यक्रम र आसन्न केन्द्रीय कार्यसमिति बैठक लगायतका विविध विषयमा छलफल हुने पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here