रहेनन् अभिनेता नाना पाटेकर

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार  उनले गोवामा अन्तिम सास फेरेका हुन्।

frontline

नाना पाटेकरका छोरा मल्हार पाटेकरले बीबीसी मराठीकी सहयोगी पत्रकार प्राची प्रतिभा शिरीषलाई आफ्नो बुबाको मृत्युको पुष्टि गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here