राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

उनीहरूबीच शनिबार दिउँसो भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

१७ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

frontline

उनीहरूबीच शनिबार दिउँसो भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न उनको निवास शीतलनिवास पुगेका थिए ।

भेटवार्तामा भएका छलफलका विषयहरू भने खुलाइएको छैन ।

प्रधानमन्त्रीराष्ट्रपति

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here