रद्ध भएका केन्द्रमा दुई दिनभित्र मतदान गर्न निर्वाचन आयोगको निर्देशन

४ मंसिर, काठमाडौं । निर्वाचन आयोगले आज मतदान रद्ध भएका केन्द्रमा दुई दिनभित्र मतदान गर्न निर्देशन दिएको छ ।

आइतबार निर्वाचन सम्पन्न भएका पछि आयोजना गरेको पत्रकार सम्मेलन मार्फत आयोगले यस्तो निर्देशन दिएको हो ।

frontline

आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई आवश्यक तयारी गरेर २ दिनभित्र मतदान गराउन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here