रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवालाई

फाइल फोटो

६ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरवहादुर देउवालाई तोक्नु भएको छ ।

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी रक्षामन्त्री मिनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा दिनु भएकाले प्रधानमन्त्रीको सिफारिसमा सो जिम्मेवारी तोकिएको उल्लेख छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here