योगदान राष्ट्रको लागि अभियान चितवन द्वारा मानव सेवा लाई खाद्यान्न वितरण

” मानव सेवा नै जीवनको सर्वकृष्ट कार्य हो “विशेष धन्यवाद व्यक्त गर्दछौं योगदान राष्ट्रको लागि चितवन प्रति !!! मिति २०७८ जेठ ३ गते योगदान राष्ट्रको लागि चितवन भरतपुर द्वारा संस्थाका परोपकारी मनका धनी सामाजिक ब्याक्तित्व हरुको सहयोगमा यस संस्था आदर्श गृह नेपाल लाई अभिभावकत्व प्रदान सहित यस विषंम परिस्थिति मा संस्थालाई सम्झेर संस्थाको संरक्षणमा रहेका महिला तथा बालबालिकाहरुका लागि खाद्यान्न तथा सरसफाइ सामग्री चामल ५ बोरा,दाल १० के.आलू १ बोरा,तेल १ काटुन,प्याज २० के.,चिउरा १० के.जि.,चना ५ के दालमोट २ के केराउ ५ के. सर्फ ५ के. लु.साबुन १नु साबुन १ दर्जन रिछ साबुन १ दर्जन बेसार १ के. सहयोग समर्पण गर्नुभएकोमा यहाँहरु प्रति हार्दिक धन्यवाद सहित उपस्थित हुनुहुने सामाजिक ब्याक्तित्वहरु संस्थाका आदरणीय उपाध्यक्ष श्री एकराज बुर्लाकोटीज्यू,केन्द्रिय सल्लाहकार श्री खेमराज उप्रेतीज्यू,कोषाध्यक्ष श्री सुरेन्द्र धितालज्यू,श्री लक्ष्मी रिजालज्यू,श्री विकास पौडेलज्यू,श्री सुदिप रेग्मीज्यू श्री शन्देश उप्रेतीज्यू लगायत यहाँहरु सम्पूर्णमा यस विषम परिवेशमा स्वयं यहाँ उपस्थि भइ संस्थाको संरक्षणमा रहेका महिला तथा बालबालिकाहरुको लागि सहयोग स प्रेम समर्पण गर्नुभएको मा यहाँहरु,लगायत समस्त संस्था परिवारको उत्तर उत्तर प्रगति,एवं सार्थक जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here