युवा संघ नेपाल उदयपुर जिल्ला ईन्चार्ज राकेश राईको बिशेष पहलमा आज गाईघाटमा अन्तक्रिया कार्यक्रम तथा बृक्षारोपण कार्यक्रम सम्पन्न

शुक्रबार, उदयपुर । राष्ट्रिय युवा संघ नेपाल उदयपुर जिल्ला कमिटि द्रारा आयोजित युवा भेला अन्तक्रिया कार्यक्रम तथा बृक्षा रोपण कार्यक्रम सम्पन्न भएको छ ।

क.अन्जना अधिकारी प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय उपाध्यक्ष तथा १ नम्बर प्रदेश ईन्चार्ज . क.सुनिता कार्की बिशेष अतिथि राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सचिव क.प्रमेश्वर घिमिरे नेकपा एमाले जिल्ला अध्यक्ष क.अनिता कन्दडंवा राष्ट्रिय युवा संघ नेपाल स्थायी कमिटि सदस्य क. सिर्जना दनुवार अनेमा संघ केन्द्रिय सदस्य तथा नेकपा एमाले उदयपुर जिल्ला सचिवालय सदस्य र राष्ट्रिय युवा संघ नेपाल स्थायी कमिटि सदस्य तथा उदयपुर जिल्ला ईन्चार्ज आरणिय दाई क .राकेश राईको बिशेष पहलमा तथा राष्ट्रिय युवा संघ नेपालको उदयपुरका सम्पूर्ण केन्द्रिय सदस्यहरू ,जिल्ला सदस्यहरू तथा नेकपा एमालेका नेता कमरेडहरूको उपस्थितिमा सम्पन्न भएको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here