युवाहरूकाे नेतृत्वलाई समेटेर लाग्ने छु-छबि लामा

नेपाली काङ्ग्रेस दाेलखाकाे अासन्न अधिबेसनकाे बारेमा मलाई लागेका केहि भनाई राख्न चाहान्छु। सभापति उमेदवार दिने कुरा सम्पुर्ण काङ्ग्रेसप्रेमी साथिहरुले फेसबुक मार्फत थाहा पाईसक्नुभएकाे छ। मेराे उमेदवार लगभग निष्चीत नै हाे। मेराे उमेदवार भनेकाे संगठनलाई थप बलियाे बनाएर सुधार्ने हाे, युवाहरूकाे नेतृत्वलाई समेटेर लाग्ने छु सबै अाम कार्यकर्ताहरुलाई समेटेर लाने छु र मेराे उमेदवारले २०/२५ बर्ष राज गरेकाे कम्निष्टहरुलाई चुनाैती पनि हुने छ। प्रतिनिधि अाउन लाग्नुभएको साथिहरुले मलाई मतदान गरेर सहयाेग गरिदिनुहुन हार्दिक अनुराेध गर्दछौं । जय नेपाल ।।।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here