युक्रेनको राजधानी किएभमा थुप्रै विस्फोट

फाइल तस्बिर

१३ फागुन, काठमाडौं । रुसी आक्रमणबीच युक्रेनको राजधानी किएभमा थुप्रै विस्फोट भएका छन् ।

शुक्रवार मध्य किएभमा दुईवटा ठूलो विस्फोट र त्यहाँबाट अलि पर तेस्रो विस्फोट भएको सुनिएको सीएनएनले जनाएको छ ।

frontline

आन्तरिक मामिलासम्बन्धी पूर्वउपमन्त्री एन्टोन हेराश्चेन्कोलाई उद्धृत गर्दै युक्रेनी समाचार संस्था युनियानले जनाएअनुसार दुईवटा विस्फोट भएको सुनिएको थियो।

त्यसमा क्रुज अथवा बलिस्टिक क्षेप्यास्त्रहरूको प्रयोग गरिएको उनले बताएका छन् ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here