यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार)का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
जसनुसार आज गोलभेंडा ठूलो (नेपाली) प्रतिकिलो ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४३, आलु रातो प्रतिकिलो ५२, आलु रातो (भारतीय) प्रतिकिलो ३१, आलु रातो (मुडे) प्रतिकिलो ४६, आलु सेतो प्रतिकिलो ३९, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४४, गाजर (लोकल) प्रतिकिलो १३०, गाजर (तराई) प्रतिकिलो १२०, बन्दा (लोकल) प्रतिकिलो ४० रुपैयाँ अधिकत म थोक मूल्य निर्धारण गरिएको छ ।


यस्तै, काउली स्थानीय प्रतिकिलो १३०, काउली (तराई) प्रतिकिलो १००, रातो मूला प्रतिकेजी ५५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ५०, भन्टा लाम्चो प्रतिकिलो ५५, भन्टा डल्लो प्रतिकिलो ६५, तने बोडी प्रतिकिलो ११५ र मकै बोडी प्रतिकिलो ८५ निर्धारण गरिएको छ ।
यसैगरी समितिले घिउ सिमी (लोकल) प्रतिकिलो १२०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ११०, टाटे सिमी प्रतिकिलो ११०, भटमास कोसा प्रतिकिलो १३०, तीतो करेला प्रतिकिलो ८०, लौका प्रतिकिलो ७५, परबर (लोकल) प्रतिकिलो ९०, परबर (तराई) प्रतिकिलो ९०, चिचिण्डो प्रतिकिलो ५५, घिरौला प्रतिकिलो ७०, झिगुनी प्रतिकिलो ७५, फर्सी पाकेको प्रतिकिलो ७५, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ७०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ८०, सलगम प्रतिकिलो ११०, भिण्डी प्रतिकिलो ८५ तोकिएको छ ।

frontline


समितिले पिँडालु प्रतिकिलो ८०, स्कूस प्रतिकिलो ३५, रायोसाग प्रतिकिलो १३०, पालुङ्गो साग प्रतिकिलो १००, तोरीको साग प्रतिकिलो ९०, हरियो प्याज प्रतिकिलो १००, च्याउ (कन्य) प्रतिकिलो २५०, च्याउ (डल्ले) प्रतिकिलो ४००, कुरिलो प्रतिकिलो ४००, निगुरो प्रतिकिलो ९०, ब्रोकाउली प्रतिकिलो २५०, चुकुन्दर प्रतिकिलो ७०, सजिवन प्रतिकिलो २००, रातो बन्दा प्रतिकिलो २७०, जिरीको साग प्रतिकिलो १००, सेलरी प्रतिकिलो १५०, पार्सले प्रतिकिलो १३००, सौफको साग प्रतिकिलो १६०, पुदिना प्रतिकिलो ६००, इमली प्रतिकिलो १९०, तामा प्रतिकिलो ११०, तोफु प्रतिकिलो १२० र गुन्द्रुक प्रतिकिलो ३०० निर्धारण गरिएको छ ।
समितिले स्याउ (झोले) प्रतिकिलो २५०, स्याउ (फुजी) प्रतिकिलो ३२०, केरा (दर्जन) १४५, कागती प्रतिकिलो १७०, अनार प्रतिकिलो ३६०, सुन्तला (भारतीय) प्रतिकिलो ३५०, तरबुजा हरियो प्रतिकिलो ८०, मौसम प्रतिकिलो १६०, जुनार प्रतिकिलो २५०, भुइँकटहर प्रतिगोटा १५०, काँक्रो (लोकल) प्रतिकिलो ५५, काँक्रो (हाइब्रिड) प्रतिकिलो ३०, रुखकटहर प्रतिकिलो ५०, नास्पाती (लोकल) प्रतिकिलो ९०, नास्पाती (चाइनिज) प्रतिकिलो २५०, मेवा (नेपाली) प्रतिकिलो ५०, मेवा (भारतीय) प्रतिकिलो १००, अम्बा प्रतिकिलो २५० र लप्सी प्रतिकिलो ७०, किबी प्रतिकिलो ४०० र आभोकाडो प्रतिकिलो ३५० तोकेको छ ।


००००००००००००
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९बिहीबार०का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
जसनुसार आज गोलभेंडा ठूलो ९नेपाली० प्रतिकिलो ९०, गोलभेँडा सानो ९लोकल० प्रतिकिलो ३३, गोलभेँडा सानो ९टनेल० प्रतिकिलो ४३, आलु रातो प्रतिकिलो ५२, आलु रातो ९भारतीय० प्रतिकिलो ३१, आलु रातो ९मुडे० प्रतिकिलो ४६, आलु सेतो प्रतिकिलो ३९, प्याज सुकेको ९भारतीय० प्रतिकिलो ४४, गाजर ९लोकल० प्रतिकिलो १३०, गाजर ९तराई० प्रतिकिलो १२०, बन्दा ९लोकल० प्रतिकिलो ४० रुपैयाँ अधिकत म थोक मूल्य निर्धारण गरिएको छ ।
यस्तै, काउली स्थानीय प्रतिकिलो १३०, काउली ९तराई० प्रतिकिलो १००, रातो मूला प्रतिकेजी ५५, सेतो मूला ९हाइब्रिड० प्रतिकिलो ५०, भन्टा लाम्चो प्रतिकिलो ५५, भन्टा डल्लो प्रतिकिलो ६५, तने बोडी प्रतिकिलो ११५ र मकै बोडी प्रतिकिलो ८५ निर्धारण गरिएको छ ।


यसैगरी समितिले घिउ सिमी ९लोकल० प्रतिकिलो १२०, घिउ सिमी ९हाइब्रिड० प्रतिकिलो ११०, टाटे सिमी प्रतिकिलो ११०, भटमास कोसा प्रतिकिलो १३०, तीतो करेला प्रतिकिलो ८०, लौका प्रतिकिलो ७५, परबर ९लोकल० प्रतिकिलो ९०, परबर ९तराई० प्रतिकिलो ९०, चिचिण्डो प्रतिकिलो ५५, घिरौला प्रतिकिलो ७०, झिगुनी प्रतिकिलो ७५, फर्सी पाकेको प्रतिकिलो ७५, फर्सी हरियो ९लाम्चो० प्रतिकिलो ७०, हरियो फर्सी ९डल्लो० प्रतिकिलो ८०, सलगम प्रतिकिलो ११०, भिण्डी प्रतिकिलो ८५ तोकिएको छ ।


समितिले पिँडालु प्रतिकिलो ८०, स्कूस प्रतिकिलो ३५, रायोसाग प्रतिकिलो १३०, पालुङ्गो साग प्रतिकिलो १००, तोरीको साग प्रतिकिलो ९०, हरियो प्याज प्रतिकिलो १००, च्याउ ९कन्य० प्रतिकिलो २५०, च्याउ ९डल्ले० प्रतिकिलो ४००, कुरिलो प्रतिकिलो ४००, निगुरो प्रतिकिलो ९०, ब्रोकाउली प्रतिकिलो २५०, चुकुन्दर प्रतिकिलो ७०, सजिवन प्रतिकिलो २००, रातो बन्दा प्रतिकिलो २७०, जिरीको साग प्रतिकिलो १००, सेलरी प्रतिकिलो १५०, पार्सले प्रतिकिलो १३००, सौफको साग प्रतिकिलो १६०, पुदिना प्रतिकिलो ६००, इमली प्रतिकिलो १९०, तामा प्रतिकिलो ११०, तोफु प्रतिकिलो १२० र गुन्द्रुक प्रतिकिलो ३०० निर्धारण गरिएको छ ।


समितिले स्याउ ९झोले० प्रतिकिलो २५०, स्याउ ९फुजी० प्रतिकिलो ३२०, केरा ९दर्जन० १४५, कागती प्रतिकिलो १७०, अनार प्रतिकिलो ३६०, सुन्तला ९भारतीय० प्रतिकिलो ३५०, तरबुजा हरियो प्रतिकिलो ८०, मौसम प्रतिकिलो १६०, जुनार प्रतिकिलो २५०, भुइँकटहर प्रतिगोटा १५०, काँक्रो ९लोकल० प्रतिकिलो ५५, काँक्रो ९हाइब्रिड० प्रतिकिलो ३०, रुखकटहर प्रतिकिलो ५०, नास्पाती ९लोकल० प्रतिकिलो ९०, नास्पाती ९चाइनिज० प्रतिकिलो २५०, मेवा ९नेपाली० प्रतिकिलो ५०, मेवा ९भारतीय० प्रतिकिलो १००, अम्बा प्रतिकिलो २५० र लप्सी प्रतिकिलो ७०, किबी प्रतिकिलो ४०० र आभोकाडो प्रतिकिलो ३५० तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here