यस्तो आयो बजेट (पूर्णपाठ)

संघीय संसद्को बिहीबार बसेको संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले १९ खर्ब ११ अर्ब ६४ करोडको विनियोजित बजेट प्रस्तुत गरेका हुन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.

frontline
  • अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट प्रस्तुत गरेका छन् ।
  • अर्थमन्त्री पौडेलले १९ खर्ब ११ अर्ब ६४ करोडको बजेट प्रस्तुत गरे।
  • स्रोतका रूपमा राजस्वबाट १३ खर्ब १५ अर्ब, वैदेशिक अनुमानबाट ५३ अर्ब ४५ करोड बेहोरिने भएको छ ।
  • यस्तै, वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब तथा आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब बेहोरिने भएको छ ।

१५ जेठ, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट प्रस्तुत गरेका छन् ।

संघीय संसद्को बिहीबार बसेको संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले १९ खर्ब ११ अर्ब ६४ करोडको विनियोजित बजेट प्रस्तुत गरेका हुन् ।

यसअनुसार चालु खर्च ११ खर्ब ८० अर्ब ५८ करोड (६०.०१ प्रतिशत), पुँजीगत खर्च ४ खर्ब ७ अर्ब ६९ करोड र वित्त व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ (१९.१) प्रतिशत विनियोजन गरिएको छ ।

उक्त बजेटका लागि स्रोतका रूपमा राजस्वबाट १३ खर्ब १५ अर्ब, वैदेशिक अनुमानबाट ५३ अर्ब ४५ करोड बेहोरिने भएको छ ।

यस्तै, वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब जुटाइने भएको छ । आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब आन्तरिक ऋणबाट बेहोरिने भएको छ ।

यस्तो छ बजेटको पूर्णपाठः

https://drive.google.com/file/d/1CnTxS1nJYl6Yyl3x7AzbIROtvY7wL73x/preview

अर्थमन्त्री विष्णु पौडेल बजेट २०८२/८३

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here