मेरो नागरिकता र पासपोर्ट छानबिन गर्न स्वतन्त्र छ : रवि लामिछाने

फाइल फोटो

११ पुस, काठमाडौं । गृहमन्त्री रवि लामिछानेले आफ्नो नागरिकता र पासपोर्टको विवादबारे छानबिन गर्न प्रहरी संगठन स्वतन्त्र रहेको बताएका छन्।

प्रहरीले नागरिकता विवादबारे अनुसन्धान गरिरहँदा उनी गृहमन्त्री भएपछि अब के हुन्छ भन्नेबारे बहस भइरहेको छ।

frontline

सो बारे लामिछानेले प्रतिक्रया दिँदै छानबिन गर्न मन्त्रालय स्वतन्त्र रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here