मेयर शेख वकिलको प्रमुख अतिथिमा बिधायक प्रत्याशी गीरिले गरे शिवचर्चा भवनको शिलान्यास

मेवालाल यादव

असोज २९ गते, रौतहट । परोहा नगरपालिकाका मेयर शेख वकिलको प्रमुख अतिथिमा बिधायक प्रत्याशी राम चन्द्र गीरिले नगरपालिका भित्र पर्ने वडा न ९ रामपुर खापमा निर्माण हुने नयाँ शिवचर्चा भवनको शुक्रबार शिलान्यास गरेका छन् ।

frontline

मेयर शेख वकिल र बिधायक प्रत्याशी गीरीले सन्युक्तमा नगरपालिकाको वडा नं.९ स्थित रहेको शिवचर्चा भवन निर्माण कार्यको सिलान्यास गरेका छन् ।

परोहा नगरपालिका नगर प्रमुख शेख वकिलले भन्ने शिवचर्चा भवन चार महिना भित्रमा त्यार हुने र नगर पालिकाको सहयोगमा शिव चर्चा भवनको सिलान्यास गर्नु भयो।

भवन सिलान्यास कार्यक्रममा नगर प्रमुख शेख वकिल , वडा अध्यक्ष रघुनाथ प्र . कलवार ,खेदु मुखिया, बिधायक प्रत्याशी राम चन्द्र गीरी. जवहरलाल यादव, युवा नेता शेख जुमाइ, समाजसेवी लगायत विभिन्न नेपाली काङ्ग्रेसका कार्याकर्ताको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here