‘मेन अफ दी इलेक्सन’का रूपमा अध्यक्ष ओलीलाई सम्मान

फाइल फोटो

५ पुस, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई ‘मेन अफ दी इलेक्सन’का रूपमा सम्मान गरिएको छ ।

मंगलबार काठमाडौंमा एमालेका तर्फबाट विजयलाल श्रेष्ठले सांसदहरूलाई बधाई दिने कार्यक्रममा ओलीलाई सम्मान गरेका हुन् ।

frontline

यस्तै, गएको निर्वाचनमा पार्टीलाई अर्घाखाँची, पर्वत र धनकुटा गरी तीन जिल्लामा ‘क्लिन स्वीप’ गराएको भन्दै ओलीले पार्टीका ती जिल्ला अध्यक्षहरूलाई सम्मान गरे ।

सोलुखुम्बुमा बहुदलपछि पहिलोपटक एमालेले जितेकामा पनि ओलीले सम्मान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here