मूल्यवृद्धिको विरोधमा चक्काजाम

७ असार, महेन्द्रनगर ।  पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा पूर्व पश्चिम राजमार्ग अन्तरगत भासीमा चक्काजाम गरेको छ।

नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले राजमार्गमा करिब एक घण्टा चक्काजाम गरेको हो।  

frontline

सरकारले तत्काल पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनु पर्ने माग गर्दै उनीहरुले राजमार्गमा चक्काजाम गरेका हुन् । प्रहरीले बल प्रयोग गरेर अहिले राजमार्ग सुचारु गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here