मुग्लिन–नारायणगढ सडक बिहानदेखि अवरूद्व

फाइल तस्बिर

१६ भदौ, काठमाडौं । पहिरोका कारण मुग्लिन–चितवन सडकखण्ड आज बिहीबार बिहानदेखि अवरूद्व भएको छ ।

सडकखण्डको केराबारी भन्ने ठाउँमा माथिबाट खसेको लेदो भरिएका कारण सडक अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ ।

frontline

सडक विभागसँग समन्वय गरी बाटो खुलाउने प्रयास भईरहेको पनि प्रहरीले जनाएको छ ।

सडक अवरूद्ध भएपछि दुबै तर्फ सवारीको लामो लाइन लागेको छ । मंगलबार राति पनि सोही स्थानमा पहिरो खसेर अवरुद्ध भएको सडक बुधबार बिहान दश बजे खुलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here