मुगुका हिमाली बस्तीमा हिउँ परेपछि सेताम्मे (तस्विरहरु)
मुगु जिल्लामा परेको हिमपातले हिमाली बस्तीहरू सेताम्मे कपास जस्तो देखिएका छन्। हिमाली बस्ती र घरहरूमा जमेको हिउँले दृश्यलाई श्वेत चादरले ढाकेको छ। स्थानीय बासिन्दा र पर्यटकहरूले यस दृश्यलाई अत्यन्त रमणीय मानिरहेका छन् ।
तस्विर : दानबहादुर बुढा, मुगु, नेपाल न्यूज बैंक






प्रतिक्रिया दिनुहोस्