मिन्टु जसवालले लगाए गम्भीर आरोप, “मेरो भाइलाई ब्ल्याकमेल गरेर ठगियो”५१ लाख

मेवालाल यादव
चर्चित ठगी प्रकरणमा नयाँ मोड आएको छ। आज नेपाल पत्रकार महासंघ रौतहट शाखामा पत्रकार सम्मेलन गर्दै मिन्टु जसवालले आफ्ना भाइ मनिष जसवालमाथि गम्भीर आरोप लागेको प्रकरणमा विपरीत दाबी गर्दै पीडितको रुपमा आफ्नो भाइलाई प्रस्तुत गरेका छन्।




मिन्टु जसवालका अनुसार, जस महिलाले पत्रकार सम्मेलन गर्दै मनिषले आफूलाई ८ लाख ठगेको बताएकी थिइन्, सोही महिलाले उल्टै मनिषलाई रेड वाइन खुवाएर होश हराएपछि अश्लील फोटो खिचेकी थिइन्। ती फोटो देखाएर निरन्तर ब्ल्याकमेल गर्दै ५१ लाख रकम असुल गरेको उनले आरोप लगाएको छ।
“अहिले त उसले विवाहको दबाब समेत दिइरहेकी छे,” जसवालले दाबी गरेका छन । उनले यो सम्पूर्ण घटनाको निष्पक्ष अनुसन्धानको माग गर्दै प्रहरी प्रशासन र सञ्चार माध्यमलाई सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका छन्।पुजा जयसवालकि दोहोरो नागरिकता रहेको बताए ।अब जयसवाल माथी हामीले न्यायको लागि कानुनी कार्वाही तर्फ लागने बताएका छन् ।
पुजा जैसवालको बिहे भारतमा भै सकेको छ। अबिबाहित केटालाइ हनी ट्रयापमा पारी रकम ठगी गर्ने यसको पहिलाको बानी मिन्टु जसवालले बताएका छन् ।यो खेल गर्ने महिलाको घर साबिक गौर नगर पालिका वडा नम्बर १ मा रहेको जैसवालले बताए ।पुजा जैसवालले करिब तीन वर्षमा ५१ लाख बैंक मार्फत ब्ल्याकमेल गरेको जैसवालले पत्रकार सम्मेलन मार्फत बताएका छन ।
यहाँ तपाईंले चाहनुभएको जानकारीलाई सुध्रिएको नेपाली भाषामा प्रस्तुत गरिएको छ:
मिन्टु जयसवालका अनुसार उनका भाइ २१ वर्षीय भाइ मनिष जयसवाललाई ३५ वर्षभन्दा बढी उमेरकी एक विवाहित महिलाले नजिकिँदै रेड वाइन खुवाएर अश्लील तस्बिर खिचेकी थिइन् र ती तस्बिर देखाएर ब्ल्याकमेल गर्दै ५१ लाख रुपैयाँ असुलेकी हुन्।
मिन्टुका अनुसार, ३५ वर्षीया पुजा जैसवाल विवाहित महिलाले मेरो २१ वर्षीय भाइ मनिष जयसवालसँग ५१ लाख लिई, भावनात्मक तथा शारीरिक शोषण समेत गरिन्”
प्रतिक्रिया दिनुहोस्