माधवकुमार नेपाल पक्षीय सदस्य हरूको दोश्रो दिनपनि छलफल

काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय केन्द्रीय सदस्यहरूको दोश्रो दिनको छलफल सुरू भएको छ।

आफ्नो समूहलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल गर्न नेपालले केन्द्रीय सदस्यको बैठक बोलाएका हुन्।

frontline

भर्चुअल माध्यमबाट सुरू भएको बैठकमा बिहीबार बोल्न बाँकी रहेका केन्द्रीय सदस्यले बोल्दैछन्।

बिहीबारको बैठकमा केन्द्रीय सदस्यहरूले पार्टी एकताको नाममा धेरै समय अलमलिन नहुने धारणा राखेका थिए।

२०७५ जेठ २ को सांगठनिक संरचनामा पार्टीलाई लैजानका लागि अधिकतम् पहल गर्न जरूरी रहे पनि त्यसकै लागि अनन्तकालसम्म अलमलिन नहुने केन्द्रीय सदस्यहरूको भनाइ थियो

प्रतिक्रिया दिनुहोस्

poster-here