मातृभाषामा जस्तो आनन्द अरु भाषा बोल्दा हुन्न : मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले मातृभाषा आमाको दूध र अन्य भाषा डेरीको दूध जस्तो रहेको टिप्पणी गरेका छन् ।भोजपुरी प्रतिष्ठान वीरगञ्जले आयोजना गरेको बहुभाषिक कवि सम्मेलन एवं शिलान्यास कार्यक्रममा उनले मातृभाषा जस्तो आनन्द अरु भाषा बोल्दा नआउने गरेको बताए ।‘भोजपुरी भाषामा जस्तो शब्दको भण्डार अन्य भाषामा छैन, कतिपय भोजपुरी शब्द अन्य भाषामा उल्था ……….

https://frontlinecheck.com/public/user/birgunj#

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here