माछापुच्छ्रे बैंकले नेपालमै पहिलो पटक सुरु गर्यो रेमिट एप, यस्ता छन् विशेषता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले रेमिट एप सार्वजनिक गरेको छ । बैंकले नेपाली वाणिज्य बैंकको इतिहासमा पहिलो पटक सो एप सार्वजनिक गरेको हो । बैंकले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै साे एपकाे लञ्च गरेको हो ।विदेशबाट नेपाल पठाउन र नेपालबाट विदेश पठाउने रेमिट्यान्सलाई सहज सुरक्षित बनाउन बैंकले सो एप सार्वजनिक गरेको बताएको छ । माछापुच्छ्रे बैकले भारतको एक कम्पनीको साझेदारीमा रेमिट एप लञ्च गरेको हो ।बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले बैंकका ग्राहकलाई डिजिटल भुक्तानीमा सहज, सुरक्षा र गाउँगाउँमा यसको पहुँच पुर्याउनको लागि रेमिट एपले महत्वपूर्ण काम गर्ने बताए ।उनले माछापुच्छ्रे बैंकले डिजिटल बैंकिङमा नयाँ–नयाँ खोज र अनुसन्धान गरेर काम गर्दै आएको र विदेशबाट पैसा पठाउन र पाउन यस एपले महत्वपूर्ण काम गर्ने ……………………

https://frontlinecheck.com/public/user/banking#

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here