महासंघको चलचित्र तथा मनोरञ्जन फोरम विस्तार : अध्यक्ष गोल्छा


नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य आकाश अधिकारीको सभापतित्वमा गठित चलचित्र तथा मनोरञ्जन फोरम विस्तार भएको छ । फोरमका सह–सभापतिहरूमा नेपाल चलचित्र संघका मधुसुदन प्रधान र नेपाल संगित उद्योग संघका अध्यक्ष सूर्य बहादुर मगर चुनिनु भएको छ ।

फोरमका सदस्यहरूमा नेपाल विज्ञापन संघका निवर्तमान अध्यक्ष रविन्द्र कुमार रिजाल शशी, नेपाल कलाकार संघका कोषाध्यक्ष सुनिल कटुवाल, चलचित्र निर्देशक मदन घिमिरे, नेपाल चलचित्र निर्माता संघका सचिव छविराज ओझा, संगित तथा चलचित्र उत्पादक समाजका अध्यक्ष निर्मल ढकाल, प्रस्तोता समाजका निवर्तमान अध्यक्ष तुलसी पराजुली हुनुहुन्छ…….

https://statementandresponse.com/public/user/deshduniya

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here