महानगर यातायातद्वारा अल्ट्रा बस सञ्चालनमा

१२ असोज, काठमाडौं । महानगर यातायात प्रालिले १० वटा टाटा अल्ट्रा बस सञ्चालनमा ल्याएको छ ।

महानगर यातायात प्रालिले काठमाडौं उपत्यकाको चक्रपथ परिक्रमामा सेवा दिँदै आएको छ । हाल यस प्रालिले ३९ वटा सुविधा सम्पन्न र आधुनिक प्रविधि जडित यात्रुवाहक बस सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ ।

frontline

यस प्रालिले घटस्थापनाको अवसर पारेर थप १० वटा टाटा एल.पी.ओ. ८.५ अल्ट्रा बस सञ्चालनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here