मलेसियाले दियो नेपाललाई ११५ रनको लक्ष्य

फाइल फोटो

१६ चैत, काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज नेपालसँग खेलिरहको मलेसियाले ११५ रनको लक्ष्य दिएको हो।

टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले निर्धारीत २० ओभर खेल्दै ८ विकेटको क्षतिमा ११४ रन जोडेको हो

frontline

मलेसियका लागि जुडाबी जुलकिलेफले ३२ रन जोडे। यस्तै कप्तान अहमेश फेजले २४ रन जोडे।

त्यस्तै नेपालका लागि करन केसी र सन्दिप लामिछानेले समान २/२ विकेट लिए। यस्तै कुशल मल्ल, अविनाश बोहरा र दिपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here