मलेसियामा नेपालीले गरे आत्महत्या

शनिबार, काठमाडौं । वैदेशिक रोजगारीमा मलेसियामा रहेका एक नेपाली कामदारले आत्महत्या गरेका छन् ।

अवैधानिक रुपमा त्यहाँ रहेका ३५ वर्षीय दिपक चौधरीले आत्माहत्या गरेका हुन् ।

frontline

उनले मलेसियाको सेवराङ्गजायामा आफू बस्ने भवनको १३ औं तल्लाबाट हामफालेर आत्महत्या गरेको बताइएको छ । चौधरी त्यहाँ सुरक्षागार्डको रुपमा काम गर्दै आएका थिए ।

उनको नेपाली ठेगान खुल्न बाँकी रहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here