मध्यराति धादिङमा भूकम्पको धक्का

४ पुस, काठमाडौं । धादिङमा भूकम्पको धक्का महसुस गरिएको छ ।

आइतबार राति १० बजेर ५३ मिनेटमा ४.५ म्याग्निच्युडको भूकम्पको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सो भूकम्पको केन्द्रविन्दु धादिङको केरौजा आसपास थियो ।

frontline

यो ०७२ को विनाशकारी गोरखा भूकम्पकै परकम्प हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here