मध्यबानेश्वर क्षेत्रबाट ३६ चिनियाँ नागरिक पक्राउ

१० फागुन, काठमाडौं । मध्यबानेश्वर क्षेत्रबाट ३६ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

प्रहरी परिसर काठमाडौँको टोलीले सोमबार राति उनीहरूलाई पक्राउ गरेको हो ।

frontline

उनीहरूसँग एक जना नेपाली पनि पक्राउ परेका छन् । पक्राउ परेका नेपाली उनीहरूको सहयोगी भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here