मच्छेगाउँ-विष्णुदेवी मन्दिर-रत्नपार्क रूटमा पनि सार्वजनिक यातायात सञ्चालन हुने

२७ साउन, थानकोट । चन्द्रागिरि नगरपालिकामा थप अर्को रूटमा पनि सार्वजनिक यातायात सञ्चालन हुने भएको छ ।

श्रावण २९ गते आइतबारबाट मत्य राजधानी यातायात चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँबाट टाैखेल-विष्णुदेवी मन्दिर- काठमाण्डाै शिक्षा क्याम्पस- बल्खु पुल हुँदै रत्नपार्कसम्म गुड्ने बताइएको छ।

frontline

सार्वजनिक यातायात सञ्चालन भएसँगै यस क्षेत्रका स्थानीयहरूले राहत महशुस गर्ने सरोकारवालहरूले अपेक्षा गरेका छन् ।

यद्यपी केही स्थानीयहरूले यातायात सञ्चालन रूट प्रष्ट नभएको तथा सेवा प्रदायक संस्थाले दिगो रूपमा सेवा दिने विषयमा ढुक्क हुन नसकिएको सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here