भारतीय दूतावासमा कार्यरत सुरक्षाकर्मीको आफैंले हानेको गोली लागेर मृत्यु

२० असार, काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासमा कार्यरत एक सुरक्षाकर्मीले आफैंलाई गोली हानेका छन् ।

सोमबार विहान ९ बजेतिर एक सुरक्षाकर्मीले आफैंलाई गोली हानेको र उनको मृत्यु भएको दूतावास स्रोतले जानकारी दिएको छ ।

frontline

नेपाल प्रहरीले भने दूतावासभित्र भएको घटना भएकाले आफूहरुलाई जानकारी नभएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here