भंसार सुरक्षा गार्ड द्वारा अबैध कुखुरा बरामद -रौतहट

मेवालाल यादव रौतहट

बुधबार बिहान ८ बजेको क्रममा अवैध कुखुरा भंसार सुरक्षा गार्ड ले पक्राउ गरेको छ। गौर न पा को वडा नं १ स्थित बेलविछ्वा जाने बाटोमा उक्त कुखुरा बरामद गरेको छ। भारतको बैरगनियाबाट भंसार छली नेपाल भित्रयाई रहेको अवस्थामा५० किलो कुखुरा १५ हजार मुल्यको भारत नेपालको दशगजा क्षेत्रमा बुधबार बिहान ८ बजेको क्रममा भंसार सुरक्षा गार्डको गस्ती हेरी २ बटा झोलामा कुखुरा बेवारीसे अवस्थामा फाली कुखुरा तस्कर फरार भएका छन। पक्राउ परेका अबैध कुखुरा क्वारेन्टाईन तथा भद्रभलादमी, पत्रकारको रोहवर लगायतहरुको उपस्थितिमा भंसार सुरक्षा गार्डको कार्यालयमा खाल्टो पुरी नष्ट गरिएको छ।

frontline

https://statementandresponse.com/public/user/ishnath

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here