बैंकिङ कसूरमा काभ्रेबाट सत्यमान लामा पक्राउ

श्रोत : ईन्टरनेट

काठमाडौं । प्रहरीले बैंकिङ कसूरको आरोपमा काभ्रेबाट सत्यमान लामालाई पक्राउ गरेको छ ।

बैंकिङ कसूरको आरोपमा उच्च अदालत पाटनबाट पक्राउ पुर्जी जारी भएपछि लामालाई पक्राउ गरेको काभ्रेका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।

frontline

जिल्ला प्रहरी कार्यालयले उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाएको छ ।

लामा यसअघि गुण्डागर्दीको आरोपमा पटक पटक पक्राउ परेका व्यक्ति हुन् । उनी गुण्डानाइके दावा लामाको सहयोगी पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here