बेइजिङमा पूर्वराष्ट्रपति भण्डारीको व्यस्तता
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ च्यानसाओबीच बेइजिङमा भेटवार्ता भएको छ ।
त्यसअघि उहाँले चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।







प्रतिक्रिया दिनुहोस्