बुढानिलकण्ठमा पुल जोखिममा

श्रोत : ईन्टरनेट

काठमाण्डौ । बुढानिलकण्ठ -१० ज्योति नगरमा निर्माणाधीन पुल जोखिममा परेको छ।

निरन्तर भएको वर्षाले रुद्रमती ( धोवीखोला ) मा बाढीको सतह बढेर त्यहा निर्माणका लागि राखिएको फर्माका क्रम पानी थुनिएको छ ।

frontline

सो स्थानमा रहेको पुलमा अहिले पानीको सतह बढिरहेको स्थानियहरुले बताउदै  यसले गर्दा आसपासका क्षेत्रमा डुवानको समस्या बढ्ने तर्फ सचेत  हुनका लागि सरोकारवाला पक्षसमक्ष आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here