बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ

श्रोत : ईन्टरनेट

१२ माघ, वीरगंज ।  पर्सा प्रहरीले १५ वर्षीय बालिका बलात्कारको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वीरगंज -२३ सवैठवाका २० वर्षीय मुन्ना यादव रहेका छन्।

frontline

यादवलाई सोमबार नियन्त्रणमा लिइएको हो। उनीमाथि पर्सा जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी जबर्जस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।

पीडित बालिकाले ती युवकले पटक पटक बलात्कार गरेको बयान प्रहरीमा दिएकी छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here