बानेश्वरमा अर्ध नग्न अवस्थामा महिलाको शव फेला

श्रोत : ईन्टरनेट

काठमाडौं :  नयाँ बानेश्वरमा एक महिलाको शव भेटिएको छ । बानेश्वर क्याम्पस नजिकै बागमती खोला किनारामा अर्ध नग्न अवस्थामा महिलाको शव फेला परेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार बागमतीले बगाएर ल्याएर फलामे पुलको टेकोमा अड्केको अवस्थामा शव भेटिएको हो ।

frontline

महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी मिम बहादुर लामाको टोली घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here