बाग्लुङभर २ वर्षमा ६५ किलोमिटर सडक कालोपत्रे
गण्डकी प्रदेश सरकारले बागलुङमा ६५ किलोमिटर सडक कालोपत्रेको काम थालेको छ । बहुवर्षे योजनाअन्तर्गत गत आर्थिक वर्षमा सुरु भएर आगामी २ वर्षभित्र काम सक्ने गरी ६ वटा सडक कालोपत्रे गर्न थालिएको हो ।
कुल ६५.४८ किलोमिटर सडक उक्त अवधिमा कालोपत्रे हुनेछ । पूर्वाधार कार्यालय बागलुङले विभिन्न ५ वटा सडकको सम्झौता गरेर काम अघि बढाइसकेको छ ।
बागलुङ, गलकोट, ढोरपाटन नगरपालिका, काठेखोला, बरेङका, ताराखोला गाउँपालिकाका विभिन्न सडक योजना कालोपत्रे हुन थालेको…………..
https://frontlinecheck.com/public/user/baglung
प्रतिक्रिया दिनुहोस्