प्राइम बैंकमा विद्युत सर्ट भई आगलागी

श्रोत :ईन्टरनेट

आगलागीबाट बैंकको काउन्टरमा रहेको फर्निचर, कम्युटर , प्रिन्टर पूर्ण रूपमा जलेको छ

चितवन । भरतपुरको चौबिसकोठीमा रहेको प्राइम कमर्सियल बैंकमा आगलागी भएको छ । सोमबार साँझ विद्युत सर्ट भई आगलागी भएको प्रहरीले जानकारी दिएको छ । 

frontline

आगलागी भएको खबर पाउनासाथ गएको प्रहरी तथा सेनाको टोलीले सांँझ सवा ६ बजे आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज गिरीले जानकारी दिए । 

आगलागीबाट बैंकको काउन्टरमा रहेको फर्निचर, कम्युटर , प्रिन्टर पूर्ण रूपमा जलेको छ । क्षतिको विवरण भने आउन बाँकी छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here