प्रभु साहको अध्यक्षतामा आम जनता पार्टी गठन

१४ पुस, काठमाडौं । प्रभु साहले आफ्नै नेतृत्वमा आम जनता पार्टी गठन गर्नुभएकाे छ ।

बिहीबार काठमाडौं कोटेश्वरको एक होटलमा भएको भेलाले प्रभु साहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको हो ।

frontline

४ मंसिरको चुनावअघि उहाँले एमाले छाडेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here